देउवाले राष्ट्रलाई धोका दिए – कांग्रेस नेता पौडेल

लन्डन– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कारण पार्टी संकटमा रहेको आरोप लगाएका छन्। दुई साता लामो युरोप भ्रमणमा रहेका बरिष्ठ नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन्। नेता पौडेलले नेपाली कांग्रेसको १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण यो अवस्थामा आएको बताए। सभापति देउवाप्रति … Continue reading देउवाले राष्ट्रलाई धोका दिए – कांग्रेस नेता पौडेल